नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । मध्याह्न करिब १२ बजेदेखि सेवा अवरुद्ध भएको हो ।
पोस्टपेड, प्रिपेड र ल्यान्डलाइन सेवासमेत अवरुद्ध हुँदा उपभोक्ताहरू समस्यामा परेका छन् । टेलिकमले भने उक्त समस्याबारे केही जानकारी दिएको छैन ।

काठमाडौँ । असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा
काठमाडौं । बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी–६ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका चार सरकारी कार्यालयमा
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया