Logo

फ्रान्सेली टोली विमान दुर्घटनाबारे अध्ययन गर्न घटनास्थलमा

फ्रान्सबाट आएको विज्ञ टोली पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न घटनास्थलमा पुगेको छ ।

टोलीले घटनास्थलको अवलोकन गरिरहेको छ । सदस्यीय टोलीले उडानमा संलग्नहरुसँग पनि छलफल गरेर घटनाको बारेमा जानकारी लिइरहेको जनाएको छ । घटनास्थलका प्रमाणहरू संकलन भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्