Logo

फिल्म ‘भागवत गीता’मा अभिनेता बिपिन कार्की अनुबन्धित

फिल्म ‘भागवत गीता’मा अभिनेता बिपिन कार्की अनुबन्धित भएका छन् । निर्माता सुनिल कुमार थापा र अभिनेता कार्कीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

झरना थापाको निर्देशन रहने फिल्ममा विपीन अनुबन्धित भएको हो । ‘भगवत् गीता’मा धिरज मगर यसअघि नै अनुबन्ध भइसकेका छन् ।धिरज, सुहाना थापा र विपीनसँगै उक्त फिल्ममा अडिसनबाट लिइएका कलाकारको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्