Logo

सांसद देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गराउन राजेन्द्र लिङ्देनको आग्रह

उपप्रधान तथा उर्जा मंत्री राजेन्द्र प्रसाद लिङ्देनले लामो राजनीतिक इतिहास भएका घिमिरेले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने भन्दै सबैलाई सहयोग गरी निर्वाचित गराउन आग्रह गरेका छन् । सांसद देवराज घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

सभामुखले सबै सांसदलाई एकजुट बनाएर संसदलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । घिमिरे सत्तागठबन्धनबाट साझा उम्मेदवार हुन् |

प्रतिक्रिया दिनुहोस्