Logo

यति एयरलाइन्सलाई कारवाहीको मागगर्दै स्वतन्त्रयुवाले पर्यटनमंत्रीलाई बुझाया ध्यानआकर्सन पत्र

सामाजिक अभियानता तथा युवा नेता हेमराज थापा र सोम शर्माले संस्कृती तथा पर्यटनमन्त्रालय पुगेर माननीय पर्यटनमंत्री सुदन किराँतीलाई भेटेर ध्यानआकर्सन पत्र बुझायाकाछन् पत्र मा लेखियको छ। पछिल्लो समयमा नेपाली आकाश दिनहुं जसो असुरक्षित भईरहेकोछ र मापदन्डबिपरितका एयरलायन्सलाइ तत्काल कारबाही गर्नकोलागि र केहिदिन पहिले मात्रै पोखराको सेती दोवान मा भयको बिमान दुर्घटना

यति एयरलाइन्सको लापर्वाहाईको कारण अकालमा आम सर्बसाधारण जनताले ज्यान गुमाउनु पर्यको र छिटो भन्दा छिटो कारवाहीको दायरमा ल्याउनु पर्ने भन्दै माननीय संस्कृती तथा पर्यटन मन्त्री किराँतीलाई ध्यानआकर्सन पत्र बुझायाकाछन् यदि सरकारले र तालुकदार मन्त्रालयले यो काम कारवाही अगाडी न बढाय हाम्रो स्वतन्त्रयुवाले सडक बाट भयपनी यो समस्याको समधान खोजन बाध्याहुने छै बन्दै ध्यानआकर्सन पत्र बुझायाका हुन |

माननीय संस्कृती तथा पर्यटन मन्त्री सुदन किराँती ज्युलाइ पछिल्लो समयमा नेपाली आकाश दिनहुं असुरक्षित भएको र सबैभन्दा बढी लापरबाही यति एयरलाइन्सले गर्दा थुप्रै यात्रुहरुको दर्दनाक मृत्यु भएको सन्दर्भमा यति सहित मापदन्डबिपरितका काल जस्तै बनेका पुराना थोत्रा एयरलायन्सलाइ तत्काल कारबाही गर्नको लागि निबेदन दिएका छन् ।

ध्यानआकर्सन पत्र यस्तो छ।

प्रतिक्रिया दिनुहोस्