Logo

रवि लामिछानेको राजीनामाबारे नेम्बाङ भन्छन अलिकति पनि आत्तिनुपर्दैन

रवि लामिछानेको राजीनामाबारे नेम्बाङले भने यसमा अलिकति पनि आत्तिनुपर्दैन, सबै समस्या प्रक्रियाअनुसार समाधान हुन्छ । यी सबै घटनाक्रम स्वाभाविक रुपमा जनताले बनाएको संविधान अन्तर्गत हामी राजनीतिक दलहरु टुङ्गोमा पु¥याउन सक्षम छौं भन्नुहुँदै उपाध्यक्ष नेम्वाङले आत्तिनुपर्ने, चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मिश्रित निर्वाचन प्रणाली अपनाउँदा कसैको बहुमत नआउन सक्छ भनेर हामीले पहिले नै सोचेर संविधान बनाएको हो उहाँले भन्नुभयो, “त्यसैले यो चिन्ताको विषय होइन । म आग्रह गर्न चाहन्छु– यी सम्पूर्ण कुरालाई जनताले जनताका लागि बनाएको संविधान अन्तर्गत हामी पार लगाउँछौं ।

प्रतिक्रिया दिनुहोस्