Logo

प्रधानमन्त्री प्रचण्ड र कामपाका प्रमुख शाहबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । मेयर बालेन काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको सहयोग माग्न प्रधानमन्त्री प्रचण्ड कहाँ पु्गेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्