Logo

निर्देशक अनिल कृष्ण मानन्धरको “भेट्न आउनु”बोलको भिडियो सार्वजनिक….(हेर्नुस् भिडियो)

सागर थापा ध्रुबको शब्द शृजनामा तयार गीतमा गायक स्वयमकै संगीत तथा संगीत संयोजन रहेको छ । गीतकार सागर र दिव्यानी वलीको अभिनय रहेको गीतले एक प्रेमील जोडिको प्रेम वियोगको गाथालाई देखाइएको छ ।

हिमाल पारीको जिल्ला मुस्ताङमा छायाँकन गरिएको उक्त गीतको भिडियोको दृश्य निकै नै लोभलाग्दो छ । अनिल कृष्ण मानन्धरको कन्सेप्ट, छायाँकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिगं मनोज काकीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्