Logo

गायिका रचना र नायक प्रदीपको “चिलिम भरेर” सार्वजनिक…(हेर्नुस् भिडियो)

गायिका रचना रिमाल र गायिका प्रिया सुवेदीको भजन “चिलिम भरेर” बोलको भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा नायक तथा मोडल प्रदीप बास्तोलाको भगवान् शिवको रुप देख्नु सकिन्छ । बिक्रम चौहानको निर्देशन र प्रकाश खड्काको छायाकन रहेको भिडियोलाई पशुपति मन्दिर पेरिसमा छायाकन गरिएको छ । यस “चिलिम भरेर” बोलको भिडियोलाई शिवरात्रीलाई लक्षित गरेर सार्वजनिक गरिएको हो । भिडियोमा भगवान् शिबलाई खुशी बनाउनु खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्