
आशिष चौधरीको गोलमा नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अग्रता बनाएको छ।
खेलको ७९औं मिनेटमा र्चौधरीले गोल गर्दै नेपाललाई एक शून्यको अग्रता दिलाएका हुन् ।उनले लाकेन लिम्बुको पासमा गोल गरेका थिए।
राष्ट्रिय टोलीमा आशिाषको यो डेब्यू गोल हो।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो हालै
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनःस्थापना,
काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको हालै सम्पन्न
प्रतिक्रिया