Logo

दुखद खबर रक स्टार रविन तामाङको निधन !

काठमाडौँ – नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङको निधन भएको छ । मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थि निवासमा ६० वर्षको उमेर उनको निधन भएको हो ।

तामाङको स्ट्रोकका कारण निधन भएको बताइएको छ

प्रतिक्रिया दिनुहोस्