Logo

रवि लामिछानेले आफ्नो फेसबुकमा लेखेका छन्,: कठै मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स परिवर्तन गर्न लागेका रास्वा सभापति रवि लामिछानेले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् । उनले मिडियामा कर्मीलाई भनेका छन् मान्छे लखेटेर पुगेंन अब गाडी पछि भनेका छन् ।

रवि लामिछानेले आफ्नो फेसबुक यस्तो लेखेका छन् हर्नुस :”कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर …हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।”

रास्वा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको १ सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही १७ साउनदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्