Logo

एनआरएनए आयसल्याण्डको अन्तर्राष्ट्रिय समन्वय परिसद सदस्यमा पदम विक्रम खाड

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई चुनाब लागेको छ । बिभिन्न देशको चुनाव सकरात्मक रुप राम्रो  भएको छ । अब काठमाडौमा हुने ११ औ महाधिवेशनमा को अध्यक्ष हुने भने चर्चा चलेको छ । यसै बिचमा  जुलाई २५ तारिकका दिन भएको एनआरएनए आयसल्याण्डको निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिसद सदस्यमा उम्मेदवार दिएका पदम विक्रम खाड निर्विरोध निर्वाचित भएका छन । यस अघि पदम विक्रम  गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्ता भएर काम गरिसकेका  छन ।

हामी सँगको कुराकानी उनले भने गैरआवासीय नेपालीहरु बीच नेपालप्रतिको सामीप्यता तथा सौहार्नता अतिवविृ गनन, गैरआवासीय नेपालीले आर्नन गरेको ज्ञान, शीप र पूजी लाई नेपालमा आकर्नण गनन र गैरआवासीय नेपालीको हैतसयत, अतधकार वा सवुवधाका सम्बन्धमा गैरआवासीय नेपालीहरुमा  जनचेतना फैलाउने बताए  ।

 

प्रतिक्रिया दिनुहोस्