Logo

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं– बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍् कार्यालय सिंहदरबारमा बैठक सुरू भएको भएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको थियो। सारिएको समय भन्दापनि बैठक आधा घण्टा ढिलो सुरू भएको छ । बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने छ।

प्रतिक्रिया दिनुहोस्