Logo

सुरु भयो हावाहुरीले रोकिएको उडान

काठमाडौं – हावाहुरीसहित वर्षात हुँदा केहीबेर रोकिएको हवाइ उडान सुरु भएको छ । मंगलबार बिहान काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र मधेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको हो ।

हावाहुरीसहित भएको वर्षातले भिजिबिलिटी कम हुँदा केहीबेर उडान समेत प्रभावित भएको थियो । मौसमविद् मिनकुमार अर्यालले भनेका छन् –
अहिले भिजिबिलिटी खुलेपछि उडान पनि सुरु भएका छ

 

प्रतिक्रिया दिनुहोस्