Logo

तीनकुनेको अन्डरग्राउण्डमा आगलागी, निभाउन प्रयास

 

 

काठमाडौं – तीनकुनेमा रहेको एक घरमा आगलागी भएको छ । पाँच तले उक्त घरको अन्डरग्राउण्डमा सञ्चालित एक पसलको स्टोरबाट आगो सल्किएको छ ।

अहिले प्रहरी, सेना र एपीएफ तीनै निकायका सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन् भने घटनास्थलमा दमकल पनि पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्