Logo

सावित्रा भण्डारी कृषि विकास बैंकको ब्रान्ड एम्बेसडरमा नियुक्त

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

 

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको नियुक्त भएका छन् । बैंकले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साम्बालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएकोछ ।

वर्षको ८ लाख रुपैयाँ ट्रेनिङ किट दिनेगरी एक वर्षको सम्झौता भएको छ । सम्झौता अनुसार साम्बा १ वर्षका लागि बैकको ब्रान्ड एम्बेसडरका रूपमा रहनु हुनेछ र सम्झौता बापत साम्बाले बैंकको प्रचारमा सहयोग गर्नेछिन्। कार्यक्रममा उनले गाउँको बारीमा फुटबल खेलेर अन्तर्राष्ट्रियस्तरसम्म पुग्नु सानो कुरा नभएको बताएकि छिन् ।

प्रतिक्रिया दिनुहोस्