Logo

फेरी बढ्न थाल्यो तापक्रम, उपत्यकामा ३३‍.८ डिग्री सेल्सियस मापन

काठमाडौं– पानी पर्न छाडेपछि पछिल्ला दिनमा देशैभरको तापक्रम बढ्दै गएको छ। आइतबार उपत्यकाको तापक्रम ३३‍.८ डिग्री सेल्सियस पुगेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन पानी पर्ने सम्भावना न्यून रहेकाले तापक्रम बढ्ने सम्भावना छ। आज सबैभन्दा बढी तापक्रम नेपालगन्जमा गरिएको छ । त्यहाँको तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्