Logo

सुमनाको एक सय दिनः ८२५ शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे

काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्यागेको दाबी गरेकी छन् । शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मंगलबार यस्तो दाबी गरेकी हुन् ।

आफ्नो सय दिनमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्