Logo

काठमाडौं महानगरपालिकाले फिर्ता लियो महानगरकै कर्मचारीको गाडी

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर प्रहरीले महानगरकै वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठको गाडी फिर्ता ल्याएको छ ।

युरोपियन युनियनले महानगरपालिकालाई दिएको बीए ४८२० नम्बरको गाडी घरमा राख्ने गरेको पाइएको भन्दै नगर प्रहरीले उक्त गाडी महानगरपालिकाको कार्यालयमा फिर्ता ल्याएको हो ।

बिहीबार नगर प्रहरीको टोली श्रेष्ठको घरमा पुगेर उक्त गाडी ल्याएको xf] .

प्रतिक्रिया दिनुहोस्