Logo

नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

काठमाडौं– नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । नेपाल टेलिकमको मोबाइलबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत चलेको छैन ।

सोमबार दिउँसो ४:३० बजेपछि टेलिकमको जीएसएम प्रणालीमा जोडिएका सेवाहरु चलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्