Logo

फेरी पनि घट्यो सुनको र चाँदी को भाउ

 

 

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ।

अघिल्लो दिन चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको हो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । येसैगरि मंगलबार चाँदीको मूल्य घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्