Logo

रास्वपाको संसदीय समितिको बैठक भोली बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक भोलि बस्ने भएको छ । पार्टीका सचेतक निशा डाँगीका अनुसार शनिबार बिहान ९ बजे बस्ने गरी बैठक डाकिएको छ ।

रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत र अन्य समसामयिक विविध विषयमाथि छलफल हुने सचेतक डाँगीले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्