Logo

लुकाएर राखेको अवस्थामा ललितपुरमा एकनाले भरूवा बन्दुक फेला

ललितपुर– ललितपुरको झाडीमा एकनाले भरूवा बन्दुक लुकाएर राखेको अवस्थामा फेला परेको छ। बिहीबार बिहान साढे ७ बजे महांकाल गाउँपालिका वडा नम्बर ३ गोटिखेलस्थित घाँसे पाखामा एक झाडीमा बन्दुक फेला परेको हो ।

प्लास्टिकको बोराले बेरेर लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । उक्त बन्दुक कसको हो भन्ने हालसम्म नखुलेको र अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्