काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।
लामिछाने राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका हुन् । भेटमा के विषयमा छलफल भयो भन्नेबारे थप विवरण सार्वजनिक भएको छैन ।



















प्रतिक्रिया