काठमाडौं । चीन भ्रमणबाट फर्किएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन्।

आज भएको भेटमा भ्रमण टोलीका तर्फबाट पार्टी महामन्त्री तथा भ्रमण दलका प्रमुख विपिनकुमार आचार्यले सभापति लामिछानेलाई चीन भ्रमणबारे ब्रिफिङ गरेका हुन्।
आचार्यले भ्रमणका क्रममा भएका गतिविधि, भेटघाट तथा छलफलका विषयमा लामिछानेलाई जानकारी गराएको बताइएको छ।



















प्रतिक्रिया