काठमाडौं l पुष्पकमल दाहाल अस्पताल भर्ना भएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको उनका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।
आचार्यका अनुसार प्रचण्डलाई निमोनियाको समस्या देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको जनाइएको छ।
















प्रतिक्रिया