काठमाडौँ। फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आफ्नो गृहजिल्ला झापा पुगेका छन्। ओली झापाको भद्रपुर विमानस्थलमा ओर्लिएपछि स्थानीय नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्।


विमानस्थलमा उनलाई स्वागत गर्न एमालेका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

गृहजिल्ला पुगेका ओलीलाई पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गर्दै आगामी राजनीतिक गतिविधिबारे समेत छलफल गर्ने बताइएको छ।






















प्रतिक्रिया