काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७१० रुपैयाँ पुगेको छ।





















प्रतिक्रिया