काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा १६६ वटा विधेयक संसद्मा ल्याउने लक्ष्य राखेको छ। लक्ष्यअनुसार साउन महिनामै ९ वटा विधेयक दर्ता भएका छन्।
सरकारले आवश्यक कानुनी सुधार तथा नयाँ कानुन निर्माणलाई प्राथमिकता दिँदै एक वर्षभित्र १६६ विधेयक अघि बढाउने तयारी गरेको हो। साउनमा दर्ता भएका ९ विधेयकले सरकारको विधेयक निर्माण प्रक्रियालाई तीव्रता दिने संकेत गरेको छ।
सरकारले बाँकी अवधिमा थप विधेयक संसद्मा दर्ता तथा पारित गराउन आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।






















प्रतिक्रिया