देउवा–खड्काको सर्वोच्च जाने बाटोमा रोक, शुक्रबार रिट दर्ता हुन सकेन


काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पेस गरेको रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएन।

दिउँसो पेस भएको रिट अध्ययन नसकिएको भन्दै दर्ता नगरिएको बताइएको छ। सर्वोच्च प्रशासनले रिट पेसकर्तालाई सोमबार आउन भनेको छ।काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पेस गरेको रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएन।