काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीको निरीक्षण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र र प्रभावकारी बनाउँदै नागरिकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक समन्वय तथा तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुग्नुभएको हो।
सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।




















प्रतिक्रिया