काठमाडौँ । विनाशकारी बाढीमा परेर बेपत्ता हुने पर्यटकको सङ्ख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार नेपालसहित विभिन्न देशका नागरिक बाढीमा बेपत्ता भएका हुन् ।
बोर्डका अनुसार बेपत्ता हुनेमा भारतका १७८ जना सबैभन्दा धेरै छन् । यस्तै नेपालका १२७, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१ र अस्ट्रेलियाका ३५ जना रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ता पर्यटकको खोजी तथा उद्धार कार्य जारी रहेको बोर्डले जनाएको छ






















प्रतिक्रिया