काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट बनाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले उद्धार कोषको नाम दुरुपयोग गरी नक्कली बैंक स्टेटमेन्ट तयार गरेर ठगी गर्ने प्रयास गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















प्रतिक्रिया