काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।
बैठकमा प्रतिनिधिसभाको आगामी बैठकको मिति र छलफलका एजेन्डाबारे निर्णय गरिनेछ ।
यसअघि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न तत्काल प्रतिनिधिसभा बैठक बोलाउन माग गरेका थिए ।





















प्रतिक्रिया