काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ।
बोर्डले तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो। यससँगै प्रभावित नागरिकले स्वास्थ्य सेवा लिन थप सहज हुने बोर्डले जनाएको छ।




















प्रतिक्रिया