काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतले तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसीसहित ६ जनामाथि अनुसन्धान गर्न म्याद थप गरेको हो।
सीआईबीका अनुसार उनीहरूमाथि नेपाल–मलेसिया श्रम सम्झौताविपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेशी मुद्रा मलेसिया पठाएको र पदको दुरुपयोग गरेको आरोप छ।

















प्रतिक्रिया