काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा गार्ड अफ अनर प्रदान गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप गार्ड अफ अनर दिइएको हो ।
गार्ड अफ अनरअघि राष्ट्रपति भवन परिसरमा मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए । गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अङ्कमाल गर्दै उनलाई आत्मीय स्वागत गरेका थिए ।

















प्रतिक्रिया