काठमाडौं - बम बहादुर कार्की को नयाँ सन्देशमूलक गीत ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राजेश हमाल ले गीतको भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा करिश्मा मानन्धर, निर्देशक देवेन्द्र पाण्डे, गायिका शिवा आले कार्की लगायतको उपस्थिति रहेको थियो । पानीको महत्व र संरक्षणको सन्देश बोकेको गीतमा राजेश हमाल…