पूर्वसचिव कार्कीपत्नी मुनाको ब’लात्कारपछि ह’त्या भएको खुलासा !


पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको घरमा काम गर्न राखिएका स’हयोगीबाट घरभित्रै ह’त्या भएको छ। १२ वर्षदेखि घरेलु कामदार बसेका दाङ लमहीका विजय चौधरीले कार्कीको ह’त्या गरेको प्रहरीले पुष्टि गरेको छ । २२ वर्षीय चौधरी पनि सँगै मृ’त भेटिएका छन् ।

सानेपास्थित कार्की निवासको डाइनिङ हलमा सोमबार बिहान दुवैको श’व भेटिएको हो । कार्कीको श’व टाउकोमा ग’म्भीर चो’ट लागेको र अनुहार कपालले छो’पिएको अवस्थामा थियो । चौधरीको घाँटीमा पा’सो लागेको र डोरी चुँ’डिएको अवस्थामा थियो ।

आधा डोरी उनी ढलेको ठीक माथि भर्याङको रेलिङमा झु’न्डिएको थियो ।अनुसन्धानमा सं’लग्न अ’पराध अनुसन्धान महाशाखाका एसपी मुकेशकुमार सिंहले कार्कीको ह’त्या चौधरीले नै गरेको पुष्टि भएको बताएका छन् । सु’रक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौ’न, ला’गुऔषध र म’नोवैज्ञानिक कारण घरेलु का’मदारबाटै ह’त्याका घ’टना हुने गरेको बताएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेको समाचार अनुसार कार्कीको ब’लात्कारपछि ह’त्या भएको हुन सक्ने आ’शंका प्रहरीले गरेको छ।
प्रहरीका अनुसार घ’टनास्थल मुचुल्काका क्रममा चौधरीको अ’न्डरवेयरभित्र वी’र्यजस्तै देखिने चि’प्लो प’दार्थ भेटिएको छ । अ’न्डरवेयरको केही भागमा र’गत लागेको पनि देखिएको छ । मृ’तक कार्कीको मा’सिक च’क्रकै वेला रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

त्यसैले थप अनुसन्धान आवश्यक छ।’कार्की निवासमा मूलगेट र भान्छाअगाडि प्या’सेजमा सिसिक्यामेरा जडान छ । घ’टनाको अनुसन्धान गर्न प्रहरीलाई तिनै सिसिक्यामेरा फुटेजले स’हज बनायो । प्रहरीका अनुसार बिहान करिब ९ बजे विजय चौधरी घरको मूलगेटमा देखिन्छन् । गेटमा उनले कसैलाई बि’दा गरिरहेको देखिन्छ ।

गेट ब’न्द गरेर उनी सरासर घरभित्र छि’र्छन् । मुना कार्की १०: ०० बजे भान्छामा काम गरिरहेकी देखिन्छिन्। ए’कसुरमा काम गरिरहेकी कार्कीको पछाडि चौधरी ख’ल्तीमा हात हाल्दै ओ’होरदोहोर गरिरहेका देखिन्छन् ।

१०: १० बजे चौधरीले कार्कीलाई पछाडिबाट डोरीले घाँटीमा अँ’ठ्याउँछन् । करिब १३ मिनेटसम्म भुइँमा द’बाएर राख्छन् । त्यसपछि चौधरीले सातपटकसम्म पि’र्काले हा’न्छन् । सिसिक्यामेरामा पि’र्का उ’ठाएको देखिए पनि ब’जारेको भाग देखिँदैन ।

कार्कीको टाउकोमा र’गतको भ’ल बग्ने गरी चो’ट लागेकाले पि’र्काले नै हा’नेको प्रहरी नि’ष्कर्ष छ ।कार्कीको मृ’त्युपछि चौधरी श’व छोडेर ११: ०८ बजेसम्म घरभित्रै डु’लिरहेका देखिन्छन् ।

त्यसपछि उनी भर्याङ चढे, रेलिङमा पा’सो लगाएर झु’न्डिए । तर, पा’सो ब’लियो नहुँदा चुँ’डियो । उनी भुइँमा प’छारिए । चो’टका कारण उनको पनि मृ’त्यु भयो।

अ’पराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले घरेलु कामदारबाट उपत्यकामा तीन वर्षमा तीनको ह’त्या भएको बताए । सु’रक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौ’न, ला’गुऔषध र म’नोवैज्ञानिक कारण घ’रेलु का’मदारबाटै ह’त्याका घ’टना हुने गरेको बताए ।