पाकिस्तानको गाउँमा ८० घरहरूमा हरेक घरमा कम्तीमा एकजना यूट्यूबर


काठमाडौँ- पाकिस्तानको एउटा गाउँमा ८० घरहरू छन्, जहाँ हरेक घरमा कम्तीमा एकजना यूट्यूबर रहेका छन्। यस गाउँका बासिन्दाले थ्यगत्गदभ को माध्यमबाट कमाइ गरेका छन् र धेरै जनाले यस्तै कमाईबाट आफ्नै गाडी र घर बनाएका छन्। एक व्यक्तिले भनें, मैले अस्पतालमा काम गर्दा एक वर्षको आम्दानी यूट्यूबबाट एक दिनमै कमाउँछु।

विशेष गरी, विदेश जाने व्यक्तिहरू पनि यूट्यूबचलाउन फर्किएका छन् र यसले गाउँको आर्थिक स्थितिमा ठूलो परिवर्तन ल्याएको छ। यद्यपि, यहाँका महिलालाई यूट्यूबमा देखिनको लागि अनुमति छैन, जसले त्यहाँका महिलाहरूको सहभागिता र अवसर सीमित गरेको छ।