काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
महाधिवेशनस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफूले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्।
आइतबारबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा बन्दसत्र केहीबेरमा सुरु हुने तयारी रहेको छ।

















प्रतिक्रिया