चितवन l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत खुल्ला केन्द्रीय सदस्य पदका लागि भएको विद्युतीय मतदानको नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन्।
उनलाई पछ्याउँदै सोविता गौतम दोस्रो र शिशिर खनाल तेस्रो स्थानमा रहे। त्यसैगरी सागर ढकाल चौथो तथा तोसिमा कार्की पाँचौं स्थानमा परेका छन्।
सार्वजनिक नतिजाअनुसार शीर्ष १० भित्र रञ्जु दर्शना, मनिष झा, हरि ढकाल, कबिन्द्र बुर्लाकोटी र विपिन आचार्य पनि परेका छन्। खुल्लातर्फको प्रतिस्पर्धामा सयौं उम्मेदवार सहभागी भएका थिए।
सर्वाधिक मत ल्याउने शीर्ष ३५ उम्मेदवारहरू:
- डा. स्वर्णिम वाग्ले
- सोविता गौतम
- शिशिर खनाल
- सागर ढकाल
- तोसिमा कार्की
- रञ्जु दर्शना
- मनिष झा
- हरि ढकाल
- कबिन्द्र बुर्लाकोटी
- विपिन आचार्य
- रमेश प्रसाई
- विराजभक्त श्रेष्ठ
- निशा डाँगी
- इन्दिरा रानामगर
- गणेश पराजुली
- जगदिश खरेल (ललितपुर)
- पुकार बम
- यज्ञमणी न्यौपाने
- प्रमोद न्यौपाने
- सस्मित पोखरेल
- राजुनाथ पाण्डे
- रिमा विश्वकर्मा
- असिम साह
- खगेन्द्र सुनार
- राजीव खत्री
- समिक्षा बास्कोटा
- गणेश कार्की
- जगदिश खरेल (दोलखा)
- लिमा अधिकारी
- टिका संग्रौला
- शंकर श्रेष्ठ
- क्रान्तिशिखा धिताल
- आशिका तामाङ
- सुदीप ढकाल
- अनुष्का श्रेष्ठ

















प्रतिक्रिया