काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।
फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम भइसकेको छ भने ३७ जनाको पोस्टमार्टम गर्न बाँकी छ।
हालसम्म नौ जनाको शव पहिचान गरी परिवार तथा आफन्तलाई बुझाइएको अस्पतालले जनाएको छ।





















प्रतिक्रिया