काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
प्रसाईंलाई पक्राउ गरेपछि प्रहरीले अनुसन्धानका लागि अदालतसमक्ष म्याद थपको अनुमति मागेको थियो। अदालतले प्रहरीको मागअनुसार उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
अदालतको अनुमतिपछि प्रहरीले प्रसाईंमाथि लागेको आरोपका सम्बन्धमा थप अनुसन्धान अघि बढाउने भएको छ।



















प्रतिक्रिया