यमन । यमनको एक सैन्य शिविरमा हूथी विद्रोहीले गरेको आक्रमणमा १३ सैनिकको मृत्यु भएको छ।
आक्रमणमा अन्य केही सैनिक घाइते भएको जनाइएको छ। घटनाबारे थप विवरण र आक्रमणमा भएको क्षतिको पूर्ण विवरण भने सार्वजनिक भएको छैन।
यमनमा लामो समयदेखि सरकारी सेना र हूथी विद्रोहीबीच द्वन्द्व जारी छ। पछिल्लो आक्रमणले देशको सुरक्षा अवस्थाबारे चिन्ता थपिएको छ।

















प्रतिक्रिया