काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण टोलीमा सहभागी हुने मन्त्रीको संख्या घटेको छ। सुरुमा चार मन्त्री सहभागी हुने तय भए पनि अब दुई जना मात्रै भारत जाने भएका छन्।
मंसिर ६ र ७ गते हुने भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल मात्रै सहभागी हुने स्रोतले जनाएको छ।
यसअघि पूर्वाधार विकासमन्त्री सुनील लम्साल र पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) पनि भ्रमण टोलीमा सहभागी हुने चर्चा थियो। तर, उनीहरूको नाम हटाइएको छ।

















प्रतिक्रिया