काठमाडौँ । एसिया राइजिङ स्टार्स कपमा नेपालले पहिलो जित दर्ता गरेको छ। आइतबार सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको हो।
यस जितसँगै नेपालले प्रतियोगितामा आफ्नो जितको खाता खोलेको छ। नेपालले यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट बाँकी छँदै लक्ष्य पूरा गरेको हो।

















प्रतिक्रिया