६० फिट अग्लो पोस्टरमा यस्तो देखिए समीर, ‘बलिदान’को प्रचार सुरु

नायक समीर भट्ट फिल्म ‘बलिदान’को नयाँ पोस्टरमा आक्रामक रुपमा देखिएका छन् । उनको रिसाहा अवतारले

दीपकको व्यङ्ग्य–‘मन्त्रीहरुलाई घुस कसरी खाने तालिम दिनु पर्यो’

नेपालमा पछिल्लो केही दिनयता विभिन्न मन्त्रीहरुको घुस प्रकरण सार्वजनिक भइरहेको छ । मन्त्रीहरुले घुस लिदै

‘सिटामोल’को ‘मुटु भित्र खिल छ हजुर’ गीत कस्तो छ ?

…l;6fdf]nÚsf] …d’6′ leq lvn 5 xh’/Ú uLt s:tf] 5 < बाबुल गिरीको स्वर तथा संगीत,

इलामबाट धिरजले सुरु गरे ‘मैझारो’को छायांकन

फिल्म ‘मैझारो’को छायांकन सुरु भएको छ । आजबाट फिल्मको छायांकन इलाममा सुरु गरिएको हो ।

अब हलमा कुन फिल्मले दर्शक तान्ला ?

असार महिनामा रिलिजमा आएको एक मात्र फिल्म ‘यो मन त मेरो नेपाली हो’ले निकै कमजोर

‘गुन्यु चोलो’ भदौ १३ गतेबाट रिलिजमा आउने

भदौको १३ गतेबाट फिल्म ‘गुन्यु चोलो’ रिलिजमा आउने भएको छ । नायक नाजिर हुसेनको मुख्य

चैत्र १३ बाट रिलिजमा आउने भयो ‘चमेलीको पोई’

हाँस्य कलाकार नारायण त्रिपाठीको कमब्याक फिल्म ‘चमेलीको पोई’को प्रदर्शन मिति तय गरिएको छ । यो

रणवीर सिंहको स्टाइल कपी गर्दै नाजिर हुसेन

नायक नाजिर हुसेन जुन तहको अभिनय गर्छन्, त्यस अनुसारको प्रतिफल उनले पाउन सकेका छैनन् ।

वर्षाले किन उठाइन् विकास बोर्ड अध्यक्षमाथि प्रश्न ?

सोमबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ विवादबाट मुक्त हुन सकेन । उसो त,

कोरिया जाने सपनामा ‘जनै हराएको मान्छे’को टिजर

फिल्म ‘जनै हराउको मान्छेः सम्बन्धका धागाहरु’को टिजर सार्वजनिक भएको छ । यो टिजरमा कोरिया जाने

‘राष्ट्रिय अवार्ड’मा ‘शाम्बाला’ उत्कृष्ट फिल्म, विजय र उपासना उत्कृष्ट नायक–नायिका

आज राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८२’मा फिल्म ‘शाम्बाला’ले

विकिनीमा गरिमा, यता नकारात्मक प्रतिक्रियामा आक्रोश

नायिका गरिमा शर्माको करिअर फिल्म बजारमा ठिकठाकसँग अगाडि बढिरहेको छ । तीन वटा फिल्ममा काम

‘सुम्निमा’मा कुन्साङको प्रवेश

फिल्म ‘सुम्निमा’मा मुख्य नायक फाइनल भएका छन् । यो फिल्ममा नायक कुन्साङ बमजन फाइनल भएका