इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्ने सहमति

काठमाडौं– इजरायल र इरान–समर्थित समूह हिजबुल्लाहबीच युद्धविराम गर्ने सहमति भएको छ । अमेरिका र फ्रान्स मध्यस्थकर्ता भएर गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि यी दुई पक्षबीच भएको युद्धविराम आजदेखि लागु भएको छ । यस सम्झौताले इजरायल–लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको बाटो खोलेको छ । जसले गत वर्ष गाजाका कारण…